हाम्रो बारेमा.....

हामी यहाँहरूलाई प्रतक्ष तथा परोक्ष रुपमा विशिष्ट मन्त्र - तन्त्र - यन्त्र सम्बन्धी ज्ञान, वैदिक ज्ञान, ज्योतिष सम्बन्धी सेवाहरू, यज्ञ, महायज्ञ, पुराण लगायत षोडश संस्कार विधानका साथै समस्त कर्मकाण्ड, पितृकार्य, विदेश यात्रा, प्रेमप्रसङ्ग, विभिन्न रोग निवारण उपायहरु, शिक्षा, आर्थिक उपार्जन, घर-घडेरी, वास्तुसँग सम्बन्धित आदि इत्यादि जानकारी  तथा सेवा उपलब्ध गराउनेछौं । यहाँहरुको सेवामा हाम्रो समूह सदा समर्पित रहेको छ । कुनै पनि समयमा आफ्ना समस्या र तिनका समाधानका लागि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । यहाँहरुकै आवश्यकता र  सुविधा अनुरुप अनलाईन तथा अफलाईन दुवै प्रकारको आध्यात्मिक सेवामा सदा समर्पित रहनेछौं ।
हाम्रो समूह
केही झलकहरु
20240722_095033
1
सेवाग्राही
1
आगन्तुक/प्रतिदिन
1
यज्ञ/पूजाकर्म
1
बचनबद्धता
हामी यहाँ छौंः